संयुक्त जनअधिकार आन्दाेलन

संयुक्त जन-अधिकार आन्दोलन, नेपालद्वारा देशव्यापी भेला तथा प्रशिक्षण आयाेजना

देशभर मिटरब्याज तथा वित्तीय शोषण विरुद्ध उठेको आवाज अहिले नयाँ चरणमा प्रवेश गरेको छ। मिटरब्याज विरुद्ध किसान–मजदुर आन्दोलन, नेपाल र...